एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र साविक विजेता इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारत अपराजित यात्रालाई कायम राख्ने योजनामा रहँदा इंग्ल्याण्ड सेमिफाइनलको सम्भावना जीवित राख्ने दाउमा छ । जारी विश्वकपमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ भने साविक […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट लिग-२ : नेदरल्यान्ड्सविरुद्ध नेपालको मध्यम लक्ष्य

काठमाडौं । आईसीसी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्याडलाइ जितका लागि १ सय ७३ रनको मध्यम खालको लक्ष्य दिएको छ । निर्धारित खेलमा सबै विकेट गुमाउँदै नेपालले १ सय ७२ रन बनाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कुशल भुर्तेललले ६६ रनको अर्धसतकिय पारी खेलेका छन् […] The post विश्वकप क्रिकेट लिग-२ : नेदरल्यान्ड्सविरुद्ध नेपालको मध्यम लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकदिवसीय विश्वकप क्रिकेट सम्बन्धी जिज्ञासा र जवाफ

१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ : विश्वकप क्रिकेट कहाँ हुँदैछ ? विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको […]

विश्वकपअघि नै अकासियो होटेल रुमको मूल्य

आगामी १५ अक्टोबरमा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबीचको खेल हुनेछ । विश्व क्रिकेटमा यी दुई राष्ट्रबीचको खेललाई बहुप्रतीक्षाका रूपमा लिने गरिन्छ । संसारको जुनसुकै सहरमा भारत–पाकिस्तानबीचको खेल हेर्न चर्को मूल्य...

भारतसँगको खेलस्थल सार्न पाकिस्तानको प्रस्ताव

पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतविरुद्धको खेलस्थल सार्न प्रस्ताव राख्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को कार्यसमिति बैठक दक्षिण अफ्रिकामा हुँदै छ । बैठकमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष जाका असरफले...

सरकारले भारत जाने स्वीकृति दिएको छैन : पिसिबी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिकाअनुसार भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । क्रिकेट समर्थकका लागि यो...

नेपालसँग ओमान दुई विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि ग्लोबल छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई दुई विकेटले हराएको छ । जिम्बावेको हरारे मैदानमा पहिलो ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रनको योगफल खडा...

दश दिनको प्रशिक्षणपछि नेपाली टोली जिम्बावे जाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । गत फागुनमा आइसिसी विश्वकप लिग–२...

विश्वकप बहिष्कार गर्ने पाकिस्तानको चेतावनी

एसिया कप आयोजनाको अधिकार खोसिए पाकिस्तानले भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समेत सहभागिता नजनाउने चेतावनी दिएको छ । यसै सेप्टेम्बरमा पाकिस्तानले एसिया कप २०२३ को आयोजना गर्दै छ । भारत र...

भारतले पाँच क्रिकेट रंगशाला मर्मत गर्न आठ अर्ब खर्चने

यसै वर्षको अक्टोबर र नोभेम्बरमा भारतले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । आयोजक भारतले अहमदाबाद, बेंग्लोर, चेन्नई, नयाँदिल्ली, धर्मशाला, गुवाहाटी, हैदराबाद, कोलकाता, लखनउ, इन्डोर, राजकोट र मुम्बईमा अवस्थित विश्वस्तरीय...

२० बलमै जित्यो केन्याले

सन् २००३ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा केन्याले चामत्कारिक प्रदर्शन गरी सेमिफाइनल स्थान बनाएको थियो । केन्याको क्रिकेट इतिहासमा यही नै अहिलेसम्मको ठूलो सफलता हो । विश्वकपको सफलतापछि केन्याको क्रिकेट बिस्तारै ओरालो...