ट्वेन्टी–ट्वेन्टी विश्वकप : अस्ट्रेलियामाथि इंग्ल्याण्डको शानदार जित

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । इंग्ल्याण्डले अस्ट्रेलियामाथि ८ विकेटको शानदार जित दर्ता गरेको हो । १२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्रै ११ ओभर चार बलमा दुई विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि जोस बट्लरले नटआउट ७१ रनको योगदान दिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा […]