एकदिवसीय विश्वकप क्रिकेट सम्बन्धी जिज्ञासा र जवाफ

१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ : विश्वकप क्रिकेट कहाँ हुँदैछ ? विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको […]