प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि अब मेजर अपरेसन नै जरुरी रहेको बताएर अर्थतन्त्र सिकिस्त छ भन्ने त स्वीकार गर्नुभो, तर त्यो मेजर अपरेसन आफू, सरकारका मन्त्री र ठूलाबडाहरुबाटै शुरुवात गर्नुपर्ने अवस्थालाई चाहिँ जानाजान लुकाउने प्रयास गर्नुभयो । राज्यकोषबाट चाहिनेभन्दा बढी सेवासुविधा लिइरहेका प्रधानमन्त्रीले भाषणमा अर्थतन्त्रको चिन्ता गरिरहँदा आमनागरिकले त्यसको प्रत्यक्ष पीडा भोगिरहेका छन् । गोजीमा सुको छैन । आयआर्जनको बाटो झन्झन् साँघुरिँदैछ । माम र दामको लागि चाहिने काम पाउनै मुस्किल छ । काम पाए ...
चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चालक दिलबहादुर थापाको अपरेसन सकिए पनि भेन्टिलेटरमा राखिएको छ । उनको स्थिति नाजुक रहेको कार्कीले जानकारी दिए ।
काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेसन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ (अपरेसन पूर्व बेहोस बनाउने चिकित्सक) नहुँदा अपरेसन […]
युरोपेली संघले काबुलमा तालिवानले फरक जातीय समुदायको घरमा जथाभावी अपरेसन अभियान सञ्चालन गरेको र गैरकानी रुपमा यातना दिएको भन्दै विरोध गरेको छ । यसलाई अपराध भन्दै संघले तत्कालै अपराधिक कार्य...
काठमाडौं : भरतपुर अस्पतालको बहिरंग सेवा विभाग र रुटिङ अपरेसन सेवाहरु बन्द भएको छ। अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भई उपचाररत तथा आइसोलेसनमा रहेको भन्दै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
आइतवारदेखि लागू हुने गरी सामान्य बहिरंग सेवा विभाग (जीओपीडी) र रुटिङ…
सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेसन’ रोक्ने फैसला सुनाएको छ ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले संघीय संसद सहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण रिटमा बुधवार फैसला सुनाउँदै संवैधानिक इजलासले ‘स्टिङ अपरेसन’ रोक्न आदेश गरेको हो ।
अधिवक्ता घिमिरेले ‘स्टिङ अपरेसन’ रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । अख्तियारले घुससहित रङ्गेहात पक्राउ गर्न ‘स्टिङ अपरेसन’ गर्दै आएको थियो ।
२०७४ पुस २ गते दायर गरिएको रिटमाथि संवैधानिक...