सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेसन’ रोक्ने फैसला सुनाएको छ ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले संघीय संसद सहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषण रिटमा बुधवार फैसला सुनाउँदै संवैधानिक इजलासले ‘स्टिङ अपरेसन’ रोक्न आदेश गरेको हो ।
अधिवक्ता घिमिरेले ‘स्टिङ अपरेसन’ रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । अख्तियारले घुससहित रङ्गेहात पक्राउ गर्न ‘स्टिङ अपरेसन’ गर्दै आएको थियो ।
२०७४ पुस २ गते दायर गरिएको रिटमाथि संवैधानिक...