आप्रवासीविरुद्ध टेक्ससको कठोर ‘अपरेसन लोन स्टार’ अभियानको विरोध किन गर्दैछ अमेरिकी सरकार ?

मेक्सिको र टेक्ससको सीमा क्षेत्र जोडिएको छ । १९ सय ३० किलोमिटरको यस सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्ने अपरेसन लोन स्टारको उद्देश्य छ । तस्करी, मानव बेचबिखन साथै अवैध रुपमा अरुको भूमिमा पस्ने कार्यलाई रोक्न यो अभियान चलाइएको हो ।