वीरगञ्जः वीरगञ्जका मेयरको लागि कार्यालय मर्मत सम्भार तिव्र पारिएको छ। १७ वर्षपछि जनप्रतिनिधिको स्वागतका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले कार्यकक्ष निर्माण, बैठक हललगायतको मर्मत सम्भार सुरु गरेको हो।
२० लाख रुपैयाँ भन्दा बढी खर्च गरेर महानगरपालिकाका मेयर, उपमेयरको कक्ष निर्माण गर्ने काम भइरहेको छ।
पुराना सबै सामान काम नलाग्ने अवस्थामा