पत्रकारका नाममा ठग्ने कार्की पक्राउ

काठमाडौँ– आफूलाई पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् । सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको जनसेवा वृत्तका एक प्रहरी अधिकृतले खबरहबलाई जानकारी दिए । उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी दिए । जनसेवाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले […]

सम्बन्धित सामग्री

महिला साथीको नाममा फेसबुक खाता बनाएर ६० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै – महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको हो । शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरेर फेसबुकमा नक्कली खाता बनाएको र साथी बनाएर माया प्रेमको बहाना बनाई रकम ठगेको पाइएको साइबर ब्युराेका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिनुभयो । विभिन्न बहानामा पैसा मागेको र फरक–फरक बैंक खाता तथा डिजिटल वालेटहर...

आन्तरिक राजश्व कार्यालयको परिचयपत्र देखाएर ठग्ने युवाहरु पक्राउ (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । आन्तरिक राजश्व कार्यालयको परिचयपत्र देखाएर ठग्ने युवाहरु पक्राउ परेका छन् । ती युवाहरूलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । परिसर प्रमुख एसएसपी भरत बोहराले उनीहरूमाथि ठगी तथा कीर्ते गर्न नहुने कसूरमा अनुसन्धान जारी रहेको बताएका छन् । सरकारी पोशाकमा रहेका उनीहरूले केही दिनदेखि पहिचान फेरेर विभिन्न ठाउँमा अनुगमनको नाममा […]

रेड मर्करीको कारोबारका नाममा महिलालाई ठग्ने चार जना पक्राउ

‘मैले उनीहरु सबै मिलेर लुट्न खोजेको थाहा पाए’ प्रहरीसँगको बयानमा ती महिलाले भनिन्, ‘म पैसा नदिएर त्यहाँबाट भागे।’...

सरकारी जग्गा बैना गर्ने भक्तपुरका दुईजना पक्राउ

काठमाडौं : सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठग्ने दुई व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीको आरोपमा भक्तपुर चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षका इश्वर गाइजुलाई आज नियन्त्रणमा लिएको हो।उनीहरूलाई भक्तपुर नगरपालिका-१० को मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ।दुई जनाले भक्तपुरको साविक सुडाल गाविस वडा नम्बर ४ क मा रहेको अर्कैको नाममा

राष्ट्रपति शैक्षिक सुधारको नाममा ठग्ने एक जना पक्राउ

बर्दिया, माघ २६ । राष्ट्रपति शैक्षिक सुधारको नाममा ठगि गर्ने एक जना पक्राउ परेका छन् । बर्दियामा राष्ट्रपति शैक्षिक सुधारको नामको ब्यानर देखाइ शैक्षिक सामग्री बिक्री गर्ने एकजना पक्राउ परेका छन् । विद्यालय र विभिन्न संघ संस्थालाई ५० हजार रुपैयाँमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्मार्टबोर्ड, सीसीटीभी, पेनड्राइभ लगायतका समाग्री बिक्री वितरण गर्ने क्रममा सामाग्रीसहित बर्दिया प्रहरीले […]

हाइड्रोपावरको नक्कली कागजात बनाएर ठग्ने भारतीय नागरिक पक्राउ

नक्कली कागजात बनाएर ‘ठगी धन्दा’ चलाएको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश स्थित सिमला घर भएका रविकुमार सिंह छन् । उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित सेती पाखाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । सुर्खेतको लाटीकोइली गाविस–७ मा जन्मेको भनेर कैलालीबाट नागरिकता बनाएका सिंहले विभिन्न हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौ

उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा युवक पक्राउ

उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा प्रहरीले कलंकीस्थित स्युचाटारबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २६ वर्षीय केशवराज भट्ट उर्फ कुशललाई पक्राउ गरेको हो ।डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।ठग्नका लागि भट्टले निजामती कर्मचारीको पोशाक दुरुपयोग गर्ने गरेको महानगरीय अपराध

सुन जस्तै धातु देखाएर ठग्ने सात जना पोखराबाट पक्राउ

पर्वत : सुन जस्तै देखिने पहेँलो धातु देखाएर सुनको नाममा ठगी गर्दै हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले सात जनालाई पक्राउ गरेको छ।पक्राउ परेकाहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु घर भई पोखराको मिरुवामा बस्दै आएकी ४२ वर्षिया बिमला दमाई, रुपन्देहीको देवदह नगरपालिका–५ नमुना टोल घर भई पोखराको फिर्के पुल बस्दै आएका ३५ वर्षीयविशाल थापा मगर, कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरका ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका–७ बृता घर भई पोखराको

जापान पठाउने नाममा साढे ३९ लाख ठग्ने चारजना पक्राउ

काठमाडौं: जापान पठाइदिने प्रलोभन देखाएर साढे ३९ लाख बढी रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।सामजिक संजाल फेसबुकबाट चिनजान गरी वर्किङ भिषामा जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१२ पदमपोखरी घर भई नयाँबजार बस्ने ३७ शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका–४ अन्तू घर भई नयाँ बानेश्वर बस्ने ३३ वर्षीय पूजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई

अनलाइन मार्केटिङको नाममा २५ जना नेपाली ठग्ने भारतीय र बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, चैत १२ – अनलाइन व्यापारको नाममा  लाखौं रुपैयाँ ठग्ने एक बंगलादेशी र भारतीय नागरिक पक्राउ परेका छन् ।  उनीहरुले बंगलादेश, अम...