सुन जस्तै धातु देखाएर ठग्ने सात जना पोखराबाट पक्राउ

पर्वत : सुन जस्तै देखिने पहेँलो धातु देखाएर सुनको नाममा ठगी गर्दै हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले सात जनालाई पक्राउ गरेको छ।पक्राउ परेकाहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु घर भई पोखराको मिरुवामा बस्दै आएकी ४२ वर्षिया बिमला दमाई, रुपन्देहीको देवदह नगरपालिका–५ नमुना टोल घर भई पोखराको फिर्के पुल बस्दै आएका ३५ वर्षीयविशाल थापा मगर, कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरका ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका–७ बृता घर भई पोखराको

सम्बन्धित सामग्री

सुनजस्तो वस्तु देखाएर ठग्न खोज्ने दुईजना महाराजगञ्जबाट पक्राउ

फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा  प्रेम बहादुर मगर र तोकमान तामाङ छन् ।उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने बहाना गरेर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले अरोपीहरुको साथबाट फलाममा सुन लेपन गरिएको एक किलो धातु बरामद गरेको छ । आरोपीहरुबाट प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने पक्राउ

सुन भन्दै पहेंलो रङका फलामका ढिक्का दिएर ठग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा २ जना पक्राउ

सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् ।  सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई  गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।आरोपीहरुले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा बस्ने कमला राईलाई फकाएर सुनको सिक्री टल्काइदिने नाम

१ किलो नक्कली सुन दिएर ५५ लाख ठग्ने समूहका ६ जना पक्राउ

नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते  ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ।&nb...

बैंकबाट १५ करोड ठग्ने ११ पक्राउ

नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने/दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।