लुम्बिनीमा गठबन्धन बाहिर तालमेल गर्न नपाइने, अनुगमन कार्यदल गठन

स्थानीय तह निर्वाचन तयारीका क्रममा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका दलहरुले सोमबार विभिन्न निर्णय गरेका छन्। गठबन्धन दलहरूले प्रदेशमा अनुगमन कार्यदल गठन गर्नुका साथै गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेल नगर्ने निर्णयसमेत गरेका...

सम्बन्धित सामग्री

गठबन्धन : ‘म्याराथन’ बैठक, सहमति अझै टाढा

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमतिसँगै २० साउनदेखि सिट बा“डफा“डको गृहकार्यमा जुटेका पाँच दल ३९ दिन बित्दा पनि निष्कर्षविहीन छन् । यसबीचमा कार्यदल र शीर्ष नेताको गरेर २२...

गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन

काठमाडौं । सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिँदै निर्वाचन क्षेत्रअनुसारको अवस्थासहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई जिम्मा लगाउने भएका हुन् । बुधबार रातिसम्म गठबन्धनका बिचमा तालमेल हुँदा कसले कति सिट […]

गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन

काठमाडौं । सत्तारूढ पाँच दलले सिट संख्याबिना नै आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने चुनावी तालमेलको प्रतिवेदन तयार गरेको दाबी गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सिट संख्या बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिँदै निर्वाचन क्षेत्रअनुसारको अवस्थासहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई जिम्मा लगाउने भएका हुन् । बुधबार रातिसम्म गठबन्धनका बिचमा तालमेल हुँदा कसले कति सिट […] The post गठबन्धन कार्यदल बैठकः प्रतिवेदन टुंगियो, सिट टुंगिएन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सत्तारुढ गठबन्धन कार्यदलको बैठक : शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाउने

काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजेका लागि बोलाइएको छ।कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने बताएको छ।यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रति

‘काँग्रेसले ह्याकुलाले पेले विकल्प खोजिन्छ’

सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ । यसका लागि काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल समेत बनिसकेको छ ।गठबन्धन एक ढिक्का भएर गएमा सजिलै बहुमत ल्याउने नेताहरूको आङ्कलन छ । यसै सन्दर्भमा सत्ता गठबन्धनको चुनावी तालमेल, सिट बाँडफाँट, साझा घोषणापत्र, माओवादीको रणनीति र सत्ता साझेदारीका विषयमा माओवादी स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र

माओवादीलाई एमालेको ६०/४० को ‘पासा’ !

आम निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गरेर जाने सहमतिसँगै सिटको भागबण्डा गर्न कार्यदल समेत बनिसकेको छ । तर, नेकपा एमाले भने सत्ता गठबन्धन भत्काउने प्रयत्नमा निरन्तर लागिपरेको छ । सोही रणनीतिअनुसार एमालेले सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको हो । माओवादीसँग ६०/४० प्रतिशतका आधारमा सिटको भागवण्डा गरेर भएपनि एमालेतिर तान्नुपर्ने दवाव पार्टीभित्र बढ्दै गएको छ । उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले केही दिनअघि मात्रै गठबन्धन

निर्वाचनमा तालमेल गर्ने गठबन्धन दलबीच समझदारी, सिट बाँडफाँडको लागि कार्यदल गठन

पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले […]

निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न कार्यदल बन्यो

आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्म

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डाै - सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सिट बाँडफाँटको विषय भने टुङ्ग्याएको छैन । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन बैठकले मंस...

सत्ता गठबन्धन बैठक : तालमेलको सहमति, सिट बाँडफाँटबारे कार्यदल

काठमाडौं :  सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदल गठनसमेत  गर्ने निर्णय भएको सञ्‍चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ।प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग