निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न कार्यदल बन्यो

आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्म

सम्बन्धित सामग्री

गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का

सिट बाँडफाँट गर्न गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताए। प्रतिनिधिसभा तर्फको सिट बाँडफाँट लगभग टुंगो लागेपछि कार्यदल प्रदेश सभातर्फ केन्द्रित भएको छ। सोमबारदेखि प्रदेश सभातर्फको बाँडफाँटमा छलफल प्रारम्भ भएको छ। प्रदेश सभातर्फ रहेका ३३० सिटमा संघको बाँडफाँटकै अनुपातलाई आधार बनाए

सत्ता गठबन्धनबीच सिट बाँडफाँट : कांग्रेसलाई ८६, अरू दललाई कति ?

काठमाडौं, भदौ २२ । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ। स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। अरू बाँकी सिटबारे […]

सिट बाँडफाँट कार्यदलमा भएको सहमति आज सार्वजनिक गर्ने

काठमाडौँ । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच […]

सिट बाँडफाँट कार्यदलको बैठक सकियो, के भयो छलफल ?

काठमाडौँ । सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो ।  सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने काँग्रेस महामन्त्री […]

सिट बाँडफाँट कार्यदलले मंगलबार शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउने

सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो । सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने कांग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए । ‘अहिलेसम्म कुनै सहमति जुटे

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

२० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी […]

‘केही दिनभित्रै सिट बाँडफाँट टुङ्गो लाग्छ’

आसन्न निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । भदौ पहिलो साता सिट बाँडफाँट टुङ्ग्याउने गरी गठबन्धनको कार्यदल गठन भए पनि कार्यदलका सदस्यहरुमै कुरा मिल्न नसक्दा यो विषय थप लम्बिएको हो । सिट बाँडफाँटका लागि दलहरुबीच कस्तो मोडालिटी बनाउने भन्ने विषयमै एकरुपता देखिएको छैन । तर सत्तारुढ दलका नेता तथा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत एकदुई दिनभित्रै सिट बाँडफाँट टुङ्गिने दाबी गर्छन् । उनले २०७४ को नतिजा, पाएको मत र वैशाख ३० गते भएको स्थानीय तहको चुनावलाई आध

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

९ भदौ, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका एक जना सदस्य हिमलाल पुरीले जानकारी दिए । कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित रहने छन् । आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश […]

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

काठमाडौं, साउन २४। सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सिट बाँडफाँट कार्यदलको पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको हो। मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको भोलिपल्ट शुक्रबार बसेको पाँच दलका शीर्ष नेताको बैठकले […]