प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डाै - सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो । बैठकले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सिट बाँडफाँटको विषय भने टुङ्ग्याएको छैन । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन बैठकले मंस...

सम्बन्धित सामग्री

बागीलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय […]

भदौ पहिलो सातासम्म सिट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताए । त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको […]