मोरङ – भारतबाट अवैध रुपमा नेपाल भित्रिएको ३ लाख रुपैयाँभन्दा बढी रकमको औषधि प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१३ स्थित जतुवा नहर क्षेत्रमा भारतबाट भन्सार छली ल्याएको तीन प्रकारका औषधि बरामद भएको हो। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार नहर क्षेत्रमा सिआरभीको टोली देखेर ओकेरनको ३६४ […]