इलाम : इलामको नेपाल–भारत सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिका–३ कट्टेबुङबाट सशस्त्र प्रहरीले ४० लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको छ।सीमा नाकाबाट नेपाल भित्र्याउँदै गरेको सूचना पूर्वी क्षेत्रीय सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी मुख्यालय इटहरी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पशुपतिनगरको संयुक्त टोलीले औषधि बरामद गरेको हो। कट्टेबुङ क्षेत्रको पुरानो घरमा लुकाएर राखिएको अवस्थामा सोमबार राति ११ बजे औषधि बरामद गरेको जनाइएको छ।सशस्त्र प्रहरीले २९ वटा कार्टनमा बरामद भएको औषधिको मूल्य ४