झापा– सशस्त्र प्रहरीको टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाका भन्सार छलेर ल्याएको साढे ४ लाख बराबरको औषधि बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार बिहीबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको हो । सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी […]