अवैधरूपमा ल्याइएको दश लाख बराबरको औषधि नवलपरासीबाट बरामद

जिल्ला प्रहरी कार्यालयले रु दश लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो।

सम्बन्धित सामग्री

स्रोत नखुलेको दश लाख भारु सहित तीन भारतीय पक्राउ

रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।...

अवैध रुपमा ल्याइएको दश लाख बढीको औषधि बरामद

भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले आज भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको रु १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ ।

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँकेको जानकी गाँउपालिका–१ पाँचपोखरी इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडी भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ ।

सशस्त्र प्रहरीद्वारा दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके : जिल्लाको जानकी गाँउपालिका-१ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्रामयार्सागुम्बा बरामद गरेको छ।अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो। सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडि भागेका थिए। बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ।

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके। जिल्लाको जानकी गाँउपालिका-१ पञ्चपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपियाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार    बरामद गरेको हो । यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त यार्सागुम्बा सोही ठाउँमा छाडेर […]

दश लाख बराबरको यार्सागुम्बा बरामद

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो।...

दश लाख भारतीय रुपियाँसहित एक जना भारतीय नागरिक पक्राउ

प्रहरीले बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट दश लाख भारतीय रुपियाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगञ्जको भन्सार चेकपोइन्टमा चेकजाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको उत्तरपुर्वी दिल्ली जफ्फरावादका मुनवर खाँको साथमा दुईवटा झोलामा राखिएको अवस्थामा अवैध भारतीय रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

अवैध १० लाख रुपैयाँ बरामत

भारतबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले दश लाख रुपैयाँ बरामद गरेको छ। भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याइरहेको स्रोत नखुलेको नेपाली दश लाख रुपैयासहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

भन्सार छली गरी ल्याएकाे कपडा बरामद :: Pahilopost.com

धनगढी : प्रहरीले भन्सार छली गरी भित्र्याएको दश लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा बरामद गरेको छ।  सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट लगायत