न्यायाधीश कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन

काठमाडौं । घुस प्रकरणमा आरोपित काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको छ । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा न्यायाधीश कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच मोलमोलाई गरेको अडियो मंगलबार एक टेलिभिजनले समाचारमा प्रसारण […]

सम्बन्धित सामग्री

महोत्तरीको पररिया घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौंः  सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररियामा भएको दुई समुदायबीचको झडपको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य रहेको गृहका प्रबक्ता फणिन्द्रमणि पोख्रेलल

निर्वाचनमा अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति पनि भएको छ।

न्यायाधीश अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौँ- न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुन मन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका […]

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं, ८ असार । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं […]

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

लेटाङ घटना: ६ सदस्यीय छानबिन समिति गठन

मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।...

बर्जु महोत्सव घटना - पाँच सदस्यीय छानबिन समिति गठन

काठमाण्डाै - सुनसरीकाे बर्जु महाेत्सवमा भएकाे आगलागी तथा ताेडफाेडकाे घटनाकाे छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । हिजाे  महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटनाकाे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला...

नारायणहिटीको रेष्टुरेन्टबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, २२ पुस । नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दरबार संग्रहालय भित्रको रेष्टुरेन्टको छानबिन गर्न सहसचिव होमप्रसाद लुईँटेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगीलाई समितिमा राखिएको छ […]

नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

६ जेठ, बुटवल । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय […]