बर्जु महोत्सव घटना - पाँच सदस्यीय छानबिन समिति गठन

काठमाण्डाै - सुनसरीकाे बर्जु महाेत्सवमा भएकाे आगलागी तथा ताेडफाेडकाे घटनाकाे छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । हिजाे  महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटनाकाे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला...