नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

६ जेठ, बुटवल । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय […]

सम्बन्धित सामग्री

पोखरामा विमान दुर्घटना भएकाे बारे छानविन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक रूपमा बसेकाे बैठकले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाे बारेमा छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसाे बसेकाे मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनाकाे बारेमा छानबिन गर्नका समिति गठन गरेको हाे । सोमबार विमान दुर्घटनाको शोक घोषणा समेत गरेकाे एक मन्त्रीले जानकारी दिए । आवश्यक […]

माओवादीले गठन गर्यो निर्वाचन छानबिन समिति

काठमाडाैँ – नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको […]

निर्वाचनमा अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन

नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ। १० दिनभित्रमा प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति पनि भएको छ।

नविना थारु मृत्यु प्रकरण : घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, २४ जेठ । गृह मन्त्रालयले बर्दियामा किशोरी नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार भएको प्रहरीको गोलीबाट थारुको मृत्यु बारे छानबिन गर्न ५ सदस्सीय समिति गठन गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । सहसचिव […]

लेटाङ घटना: ६ सदस्यीय छानबिन समिति गठन

मोरङको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरिएको छ।...

नारायणहिटीको रेष्टुरेन्टबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, २२ पुस । नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेष्टुरेन्टको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दरबार संग्रहालय भित्रको रेष्टुरेन्टको छानबिन गर्न सहसचिव होमप्रसाद लुईँटेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडल, सुर्यमणी गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगीलाई समितिमा राखिएको छ […]

प्रहरी हिरासतमा युवक आत्महत्या प्रकरणः घटना छानबिन गर्न सात सदस्यीय समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। छानबिन समितिसँगै मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको ...