न्यायाधीश अधिवक्ता घुस डिल प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौँ- न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुन मन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका […]

सम्बन्धित सामग्री

शिशु प्रकरणः कोसी अस्पतालमा छानबिन समिति गठन

मोरङ – नवजात शिशु मृत्यु भएको अभिव्यक्तिलाई लिएर विराटनगरको कोसी अस्पतालमा छानबिन समिति गठन गरिएको छ। जहँदा गाउँपालिका–३ का दिलीप मुखियाको १८ दिनको शिशुलाई उपचारका क्रममा मृत्यु भएको बताइएपछि विवादास्पद बनेको घटनामा अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। डा. झा संयोजक रहेको छानबिन समितिमा अर्का बालरोग […]

निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो । डीआईजी सिंह अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ प्रहरी उपरीक्षक हुँदा ...

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरण’bout छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका […] The post न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं, ८ असार । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार न्युज २४ टिभीले काठमाडौं […]

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

प्रहरीको कुटाइबाट युवकको मृत्यु भएको आरोपपछि छानबिन समिति गठन

सुर्खेत : सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको आरोपपछि छानबिन समिति गठन गरिएको छ। कालिकोट तिलागुफा नगरपालिकाका युवक कृष्ण हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्ले विरोध प्रदर्शन गरेपछि वीरेन्द्रनगर तनावग्रस्त छ। तनाव साम्य पारि समाधान गर्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। प्रशासनले एक अपिल जारी गर्दै घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको स

हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप खोज्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा। लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान […]

बर्जु महोत्सव घटना - पाँच सदस्यीय छानबिन समिति गठन

काठमाण्डाै - सुनसरीकाे बर्जु महाेत्सवमा भएकाे आगलागी तथा ताेडफाेडकाे घटनाकाे छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । हिजाे  महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटनाकाे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला...