पर्यटक बसमा रक्तचन्दन तस्करीकाण्ड : बस धनी पक्राउ

गत मंगलबार अवैध रूपमा रक्तचन्दन र अन्य सामान दिल्लीबाट काठमाडौं ल्याउने गर्ने क्रममा नियन्त्रणमा लिएको पर्यटक बसको मालिक र बरामद भएको सामानको धनीलाई प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भन्सार छलीका लत्ताकपडा ल्याएको सूचनापछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले सामान मालिक ४३ वर्षीय…

सम्बन्धित सामग्री

ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।  बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा...

इटलीमा पर्यटक बस दुर्घटनाका मृतकको सनाखत हुन सकेन, डीएनए परीक्षण गरिंदै

एजेन्सी । इटलीको भेनिसमा पर्यटक बोकेको बस दुर्घटनाका मृतकका अझै पनि सनाखत हुन सकेको छैन । दुर्घटनाको २४ घण्टा वित्दासमेत सनाखत हुन नसकेसंगै डीएनए परिक्षण गरिने भएको छ । हिजो भेनिसमा पर्यटक बोकेको बस पुलबाट खस्दा २१ जनाको मृत्यु भएको थियो । बस पुलबाट खस्दैगर्दा विजुलीको तारमा क्रस भएर आगलागी हुँदा भयानक घटना घट्न पुगेको […]

सानेपा-टेकु जोड्ने कालोपुल मुनि फस्यो पर्यटक बस

२२ वैशाख, काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो । चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेकाे प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर […]

दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते

एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ । विदेशी यात्रु बोकेको बस स्थानीय समयअनुसार साँझ ६ः०५ बजे चुङ्जुमा दुर्घटना भएको थियो । तीमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएका छन् […]

पर्यटक बस टर्मिनल निर्माण योजना उपेक्षित

काठमाडौं केन्द्रित पर्यटकीय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजरुपमा पोखरा, सौराहा र लुम्बिनी पुग्न सके । हजारौँले रोजगारी पाए । स्थानीय अर्थतन्त्र चलायमान बन्यो । राज्यले अर्थतन्त्रको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । पर्यटन क्षेत्रलाई सुदृढीकरण गर्न विभिन्न योजना प

उत्तर प्रदेशमा ट्रक र बस ठोक्किँदा ९ को मृत्यु, २७ जना घाइते

एजेन्सी, असोज २१ । भारतको उत्तर प्रदेशमा ट्रक र पर्यटक बस ठोक्किँदा ९ को मृत्यु भएको छ। बिहिबार बिहान देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा ९ यात्रीको घटनास्थलमा मृत्यु भएको छ भने २७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या […]

गाई जोगाउन खोज्दा भारतमा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु

भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।एसपी यमुना प

समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको

दिक्तेल–काठमाडौं पर्यटक बस सेवा सञ्चालन

देश दर्शन बस सेवाले सोमवारदेखि दिक्तेल–काठमाडौं सिधा पर्यटक बस सेवा शुरू भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस शुरू गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनाराय...

पर्यटक बस नयाँ गन्तव्यस्थलमा सञ्चालन गरिने

नयाँ पर्यटकीय गन्तव्यस्थलमा पर्यटक बस सञ्चालन गरिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को दशौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिँदै नयाँ पर्यटकीय गन्तव्यस्थलमा बस सञ्चालन गर्ने जानकारी दिएको हो ।काठमाडौँदेखि पोखरा, चितवन र लुम्बिनी पर्यटकीय बससेवा सञ्चालन गर्दै आएको टिवानले चाँडै नै केरुङ, मुक्तिनाथ, रारा, बेँसीशहर, तातोपानी, बर्दियालगायत क्षेत्रमा बस सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स ए