इटलीमा पर्यटक बस दुर्घटनाका मृतकको सनाखत हुन सकेन, डीएनए परीक्षण गरिंदै

एजेन्सी । इटलीको भेनिसमा पर्यटक बोकेको बस दुर्घटनाका मृतकका अझै पनि सनाखत हुन सकेको छैन । दुर्घटनाको २४ घण्टा वित्दासमेत सनाखत हुन नसकेसंगै डीएनए परिक्षण गरिने भएको छ । हिजो भेनिसमा पर्यटक बोकेको बस पुलबाट खस्दा २१ जनाको मृत्यु भएको थियो । बस पुलबाट खस्दैगर्दा विजुलीको तारमा क्रस भएर आगलागी हुँदा भयानक घटना घट्न पुगेको […]