दिक्तेल–काठमाडौं पर्यटक बस सेवा सञ्चालन

देश दर्शन बस सेवाले सोमवारदेखि दिक्तेल–काठमाडौं सिधा पर्यटक बस सेवा शुरू भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस शुरू गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनाराय...

सम्बन्धित सामग्री

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौं, १३ असोज । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए […]

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ–भैरहवा–सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

काठमाण्डाै – पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी थालेका छन् । टुरिष्ट बस एशाेसिएशन अफ नेपाल टिवानका अध्यक्ष ईश्वर शर्माले पूर्ण रूपमा सुरक्षाका उपाय अपनाएर पर्यटकीय बस सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । यात्रुको शरीरको तापक्रम नाप्ने, चालक, सहचालक र यात्रुल...

भक्तपुर-पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

११ साउन, भक्तपुर । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरे । उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा …

भारतीय पर्यटन व्यवसायी भन्छन्—'स्तरीय पर्यटक बस सञ्चालन होस्'

पोखराको पर्यटन प्रवद्र्धन गर्न वीरगन्जसम्म स्तरीय पर्यटक बस सेवा सञ्चालन गर्नुपर्ने भारतीय पर्यटन व्यवसायीले सुझाएका छन् ।