काठमाडौँ – देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण बदली भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही तराईका क्षेत्रमा हुसु र कुहिरो लागेको छ। आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य […]