प्रदेश १ र २ बाहेक देशभरको मौसम सामान्य

काठमाडौँ – देशभरको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा पनि आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ । राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । […]

सम्बन्धित सामग्री

आम निर्वाचन : मंसिर ४ गते देशभरको मौसम सफा रहने

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधवार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै आम निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सफा रहने जनाएको हो ।नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का चिसो बढ्ने तर पानी नपर्ने विभागले जनाएको छ । विभागका अनुसार शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।यस्

आज देशभरको मौसम आंशिक बदली : केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै - आज देशभरको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा रहेको छ । भोलि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । प्रदेश-१, वा...

देशभरको मौसम बदली, काठमाडौँसहित तीन प्रदेशमा वर्षा

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ। जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो पनि देशभरको मौसम […]

आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ। प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मौसम सामान्यतः सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ बाहेक सबै प्रदेशमा मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। प्रदेश १ को पहाडी भेगमा छिटफुटदेखि हल्का वर्षा र उच्च भेगमा हिमपातको सम्

देशभरको मौसम आज कहाँ कस्तो रहनेछ, यस्तो छ पूर्वानुमान

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहको र बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले पहाडी भू–भागमा आंशिक बदली रही तराईका क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि […]

देशभरको मौसम कहाँ कस्तो रहन्छ आज?

काठमाडौँ – देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावका कारण बदली भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही तराईका क्षेत्रमा हुसु र कुहिरो लागेको छ। आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य […]

आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने

काठमाडौं– आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद् सजिना शाक्यले बताइन् । यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक […]

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डाै - आज देशभरको मौसम आंशिक बद्ली रहेको छ । आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ । भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का वर्...

देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना

काठमाडौं।आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो र भरे राति पनि वर्षाको सम्भावना छ।

आज देशभरको मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।