मनसुन बाहिरिएसँगै देशभरको मौसम सफा

काठमाडौँ – हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। मंगलबार दिउँसो सुदूरपश्चिम […]

सम्बन्धित सामग्री

आज देशभरको मौसम सफा रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी […]

मौसम महाशाखाले भन्याे : मौसम सफा छ, ढुक्कले मतदान गरौँ

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ। मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ। देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिइन्। ‘आज देशभरको मौसम सफा रहेको छ,हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर

आम निर्वाचन : मंसिर ४ गते देशभरको मौसम सफा रहने

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधवार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै आम निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सफा रहने जनाएको हो ।नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का चिसो बढ्ने तर पानी नपर्ने विभागले जनाएको छ । विभागका अनुसार शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।यस्

आज देशभरको मौसम सफा रहने

काठमाडौं, कात्तिक १५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै रातीदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी […]

तिहारमा देशभरको मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो। महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए।...

आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ। प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मौसम सामान्यतः सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ बाहेक सबै प्रदेशमा मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। प्रदेश १ को पहाडी भेगमा छिटफुटदेखि हल्का वर्षा र उच्च भेगमा हिमपातको सम्

देशभरको मौसम सफा, आगामी तीन दिन सामान्य रहने

काठमाडौँ– देशभर हाल मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो । महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको जनाएको छ । साथै […]

आज मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने साथै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

काठमाण्डौसहित धेरै ठाउँको मौसम सफा, दिउँसोपछि क्षणिक वर्षाको सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । आज दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै तराईका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । ...