गंगा चौधरीको उम्मेदवारी ‘हाम्रो नेपाली पार्टी’बाट

दाङ – टिकट वितरणमा असन्तुष्ट रहेकी नेकपा एमाले केन्द्रीय सदस्य गंगा चौधरी (सत्गौवा)ले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेको खुलेको छ। उनले स्वतन्त्र उम्मेदवार दिएको बताए पनि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीमा उनको उम्मेदवारी हाम्रो नेपाली पार्टीबाट परेको देखिएको हो। यस्तै सोही पार्टीबाट निर्वाचन क्षेत्र १ […]

सम्बन्धित सामग्री

गैरआवासीय नेपाली संघको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।  हाल संघको उपमहासचिव रहेका अधिकारी अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।   उनले चाँडै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीरहेको...

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।...

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।...

प्रदेश १ : नेपाली काँग्रेसको दलको नेतामा तीनजनाको उम्मेदवारी

विराटनगर : नेपाली काँग्रेस संसदीय दलको नेतामा तीनजनाले उम्मेदवारी दिएका छन्।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्धव थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको उम्मेदवारी रहेको निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।संसदीय दलको नेतामा संस्थापन पक्षबाटै २ जना छन् भने संस्थापन इतर पक्षबाट एकजनाको उम्मेदवारी रहेको छ।

तुलसीपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका पाण्डेयले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी

जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । फागुन २३ गते हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधानसभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियारले […]

अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता

अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता गराएका छन् । एक विज्ञप्तिमार्फत उनले  मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदमा दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । पश्चिम नेपालको पर्वत थापा थानामा जन्मेर अमेरिकी राजनीतिमा संघर्षरत उनले नेपाली समुदायलाई अमेरिकाको मूलधारसँग जोड्न आफूले पहल गर्ने बताएका छन् । ‘हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौ र हाम्रा

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा भण्डारीको उम्मेदवारी

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले काँग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।  आज कैलालीको गौरीफन्टा नाकाको ७५३ बाई १७१ नम्बर सीमास्तम्भ पिल्लरमा उभिएर उनले काँग्रेसको केन्द्रीय सदस्यको घोषणा गरेका हुन् ।नेपाली काँग्रेसको मंसिर २४ गते हुने आसन्न १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेको उनले बताए ।  उनी हालै सम्पन्न क्षेत्र नम्बर ५ बाट ३४५ ल्याएर नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

नेपाली कांग्रेस नुवाकोट सभापतिमा डा. केसी र महतको उम्मेदवारी

विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ । जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल र होमबहादुर तामाङ, सचिवमा शंकर पाण्डे र शिव दाहाल तथा महत प्यानलबाट उपसभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठले उम्मेदवारी […]

गैरआवसायी नेपाली संघको अध्यक्षमा  कुल आचार्यको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका छन् । गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी पर्वद्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले...