जनकपुरधाम– नेपाली काँग्रेस धनुषाको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । फागुन २३ गते हुने मतदानमा काँग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधानसभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियारले […]