स्थापनाको हिसाबले गैर आवासीय नेपाली संघ (एनआरएनए) २० वर्षमा टेक्दैछ। उमेर छिप्पिदै जाँदा व्यवस्थित र पद्धतिमा परिपक्क हुनुपर्ने हो । तर, स्थापनाको २ दशक पुग्नै लाग्दा परदेशका धेरै नेपाली आबद्ध भएको गैर आवासीय नेपाली संघ चरम विवादमा फँसेको छ । र गम्भीर मोडमा उभिएको छ।
काठमाडौँ– गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुगेको छ । कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री अमेरिकी सेनाको जहाजमार्फत काठमाडौँ ल्याइएको हो । बुधवार सबै उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि […]
काठमाडौं / गैर आवासीय नेपाली संघ एनआरएनएले नेपालमा १० अर्व लगानी भित्र्याउने भएको छ । एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमीटेडको अवधारणा अनुसार उक्त लगानी आउने
यूएई । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीले नेपाल एशोसिएसन (एनए) युएईलाई संघको लोगो र संघ सम्बन्धी अन्य गतिविधि गर्न रोक लगाइएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माद्वारा हस्ताक्षरित पत्रमा नेपाल एशोसिएसन (एनए) युएईलाई संघको कुनै पनि गतिविधि र लोगो प्रयोग नगर्न निर्देशन गरिएको हो।अन्तराष्ट्रिय कार्यकारी सचिवालयको गत सोमबार बसेको बैठकले नेपाल एशोसिएसन (एनए) र गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई विच रहदै आएको विवादको अन्त्य गरेको हो।&n