अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता गराएका छन् । एक विज्ञप्तिमार्फत उनले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदमा दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । पश्चिम नेपालको पर्वत थापा थानामा जन्मेर अमेरिकी राजनीतिमा संघर्षरत उनले नेपाली समुदायलाई अमेरिकाको मूलधारसँग जोड्न आफूले पहल गर्ने बताएका छन् । ‘हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौ र हाम्रा