विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ । जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल र होमबहादुर तामाङ, सचिवमा शंकर पाण्डे र शिव दाहाल तथा महत प्यानलबाट उपसभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठले उम्मेदवारी […]