काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोबोट मेसिन ल्याएर ‘रोबोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोबोटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसि...