काठमाडौं । आफुले मुहारको फेसियल समेत नगर्ने बताउँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले मुहारको सुन्दतालाई जोगाउन आई कस्मेटिक सर्जरी गर्ने भएकी छिन् । नेपालमै अन्तराष्ट्रिय स्तरको यो सेवा उपलब्ध भएकाले आफुले आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्नका लागि उनले बिहिबार डाक्टरको अग्रिम समय पनि लिएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक […]
The post करिश्मा आँखाको कस्मेटिक सर्जरी गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.