काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक रोबोटिक सर्जरी सेवा शुरू गरेको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै रोबटिक सर्जरी शुरू गरेको जानकारी दिएको हो ।
काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर नेपालको न्यूरो सर्जरीको क्षेत्रमा नयाँ आयाम थपेको बताए ।
रोबोटको सहायताले सुक्ष्म एवं जटिल शल्यक्रिया गर्न सहज...