आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा

नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन्।

सम्बन्धित सामग्री

किन गरिन्छ आँखाको कस्मेटिक सर्जरी ? (भिडियो)

हाम्रा आँखा संसार हेर्ने झ्याल मात्र होइनन्, हाम्रा भावनाहरू र भित्री मनका प्रतिबिम्ब पनि हुन् । यद्यपि, हाम्रो उमेर बढ्दै जाँदा हाम्रो आँखा वरपरको संवेदनशील छालाले बुढ्यौलीका लक्षण देखाउन थाल्छ । यस्ता परिवर्तनले कतिपयको आत्मविश्वासमा कमी ल्याउँछ । तर अब चिन्ता लिनुपर्दैन । आँखाको स्वास्थ्य र सुन्दरता कायम राख्न आधुनिक विज्ञानले समाधान खोजिसकेको छ । […]

कस्मेटिक सर्जरी गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कस्मेटिक सर्जरी गर्ने भएकी छन् । उनले ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको तल्लो र माथिल्लो भागमा कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् । नेशलन आई एण्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सवमा प्रमुख अतिथि भएर अभिनेत्री करिश्मा पुगेकी थिइन् । अभिनेत्री करिश्माले भनिन् ,‘कस्मेटिक सर्जरीबाट आँखाको […]

आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौँ वार्षिक उत्सवमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ । बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले यही नै आँखाको कस्मेट

करिश्मा आँखाको कस्मेटिक सर्जरी गर्दै

काठमाडौं । आफुले मुहारको फेसियल समेत नगर्ने बताउँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले मुहारको सुन्दतालाई जोगाउन आई कस्मेटिक सर्जरी गर्ने भएकी छिन् । नेपालमै अन्तराष्ट्रिय स्तरको यो सेवा उपलब्ध भएकाले आफुले आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्नका लागि उनले बिहिबार डाक्टरको अग्रिम समय पनि लिएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक […] The post करिश्मा आँखाको कस्मेटिक सर्जरी गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कस्मेटिक सर्जरी सुन्दरताका लागि मात्र हाेइन (भिडियो)

शरीर सुन्दर देखाउन प्लास्टिक सर्जरी गर्नेकाे संख्या नेपालमा पनि बढ्दाे क्रममा छ। तर प्लास्टिक, कस्मेटिक तथा ह्याण्ड सर्जन डा. कृष्ण मानन्धर याे सर्जरीले सुन्दर देखिने मात्र हाेइन, अप्रत्यक्ष रुपमा स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने बताउँछन्। प्लास्टिक सर्जरी किन गर्ने ? यसका फाइदा वा बेफाइदा के छन् ? यसै विषयमा रहेर एब्सोल्युट एस्थेटिकका सर्जन डाक्टर कृष्ण मानन्धरसँग […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सेवा सुरु

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सुरु भएको छ। कस्मेटिक सर्जरी गर्न तत्कालीन राप्ती उपक्षेत्रिय अस्पतालको पालामा मेसिन खरिद गरेर ल्याईएपनि स्टोरमा थन्क्याएर राखिएको थियो।

साउदी अरबमा ऊँट सुन्दरी प्रतियोगिता !

२९ मंसिर, काठमाडौं । सुन्दर देखिनका लागि कतिपय मानिसहरुले अनुहारको कस्मेटिक सर्जरी गर्ने तथा बोटोक्स सुइको सहारा लिने गरेको सुनिन्छ । खासगरी मोडलिङ तथा सौन्दर्य प्रतियोगितामा भाग लिने मोडलहरुमा यस्तो गर्ने गरेका समाचार बेलाबेलामा आउँदछन् । तर कस्मेटिक सर्जरी र बोटोक्स सुइ अब मानिसमा मात्र सिमित रहेन । साउदी अरेबियामा सौन्दर्य प्रतियोगितामा भाग लिएका ४० […]

यी हुन् संसारकै ठूलो गाला भएकी मोडल

सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ । कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन् । युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया …

किन गर्ने कस्मेटिक सर्जरी ? - Naya Patrika

कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने माध्यमको रूपमा लिइएको पाइन्छ । सर्जरीमार्फत विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि छाला