काठमाडौं । काठमाडौं मेडिकल कलेजलाई सुपरस्पेशियालिटीको हव बनाउँदै नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्ने भएको छ । गत वर्षबाट डा. सुनिल शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी […]
The post केएमसीमा नेपालमै पहिलो पटक रोवटिक न्यूरो सर्जरी शुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.