काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सोधपुछका लागि आगामी १५ भदौमा बोलाएको छ । समितिको बुधबार बसेको बैठकले सो दिन ११ बजे बोलाउने निर्णय गरेको समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । ‘महाभियोग प्रस्तावमा लागेका आरोप’bout सोधपुछका लागि उहाँलाई १५ गते ११ बजे बोलाउने निर्णय भयो,’ उनले भने । समिति बैठकले कार्यविधि […]
The post राणालाई सोधपुछका लागि बोलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.