बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

काठमाडौं, ३० फागुन । बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा आज नेपाली कांग्रेसका नुच्छेनारायण श्रेष्ठ, भिमसेन खत्री, एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, नेमकिपाका सुरेन्द्रराज गोर्साइ र राप्रपाकी रिना गुरुङले […]

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने, बोलाइयो प्रदेशसभा बैठक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने, बोलाइयो प्रदेशसभा बैठक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ ।

बागमती प्रदेशसभाको बैठक बोलाइयो

सचिवालयले जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ । फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभा बैठक २९ फागुनमा बोलाइयो

हेटौंडा : बागमती प्रदेशसभाको बैठक फागुन २९ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै प्रदेशसभा बैठक फागुन २९ गते दिउँसो १ बजे बस्ने जनाएको हो। यसअघि गएको १६ गते सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण दुई महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन। एमालेले सरकारले गरेको मन्त्रालय विभाजन,योजनाहरु कटौती लगायतको कुरामा औचित्य पुष्टि गर्दै चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै संसद चल

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ । बिजनेस अभावमा प्रदेशसभा बैठक अन्योल भएको भन्दै आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ ।  बिजनेस अभावमा प्रदेशसभा बैठक अन्यौल भएको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

स्थगित भएको दुई महिनापछि बोलाइयो गण्डकीको संसद बैठक

दुई महिनाअघि बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेशसभाको बैठक बोलाइएको छ ।

एमालेको चेतावनीकाबीच  लुम्बिनी प्रदेशसभा बैठक बोलाइयो

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ।  नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्दै आएको छ। एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ।  एमालेले विना विभागीय मन्त्री शाही र सांसद वलीलाई पार्टीको ह्वीप, विधान र आचारसंहिता उल्लंघन गरेको भन्दै पदमुक्त गर्न  प

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइयो

२० चैत, हेटौंडा । वाग्मती प्रदेशसभाको वैठक चैत २४ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक बोलाएका हुन् । मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालिन नेकपाको प्रचण्ड माधव समूहले …