कानुनविद्लाई बालुवाटार बोलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ ।  त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आ

सम्बन्धित सामग्री

सरकार गठनका लागि कांग्रेस सांसदहरुलाई हस्ताक्षर गर्न बालुवाटार बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई हस्ताक्षरका लागि बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाइयो, खाली कागजमा हस्ताक्षर गराइँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ । दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए । […]

नागरिकता विधेयक : कानुनविद्लाई बालुवाटार बोलाइयो

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेकाे भन्दै सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयका अुनसार अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएकाे छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिनकाे लागि छलफल डाकिएकाे हाे । सत्ता गठबन्धनले नागरिकता […]

कानुनविद्लाई बालुवाटार बोलाइयो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लङ्घन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि दिउसो ३ बजे कानुनविद्हरूलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।  राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको […]

बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई बालुवाटारमा बोलाइयो

काठमाडौँ। बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बुधबार दिउँसो बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई बालुवाटार बोलाइएको हो। बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार प्रहरीले उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको भन्दै छाडेको हो।

मन्त्रिपरिषद् बैठक चलिरहँदा कानून सचिवलाई बालुवाटार बोलाइयो

केही अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा कानून मन्त्रालयका सचिवलाई बालुवाटार बोलाइएको छ । मंगलवार मध्यान्ह बालुवाटारमा बैठक चलिरहेको समयमा कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाइएको स्रोतले बतायो ।  बालुवाटारमा जारी बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव मात्र बस्ने गर्छन् । तर आजको बैठकमा कानून सचिवलाई बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ ।  राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटीमा या सं...

...त्यसपछि भीम रावललाई राति बालुवाटार बोलाइयो

आइतबार राति बालुवाटारमा बोलाइएका पुनर्बहालीप्राप्त उपाध्यक्ष भीम रावलले शुरुमा माधव नेपाललाई फोनमै खबर सुनाउनुभयो । र, अनुमति लिएरै पुग्नु पनि भयो । यो घटनासँग प्रधानमन्त्रीको मनमा सवार त्रासले मुख्य भूमिका खेलेको बताइन्छ । किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने अल्टिमेटम भोलिपल्ट अर्थात् सोमबार साँझ ५ बजे सकिँदै थियो तर हस्ताक्षर फिर्ताको चालचुल केही भएन । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शेरबहादुरपक्षीय रिटमाथिको सुनुवाई सकिँदै थियो (सक

ओली र प्रचण्डको छलफल सकारात्मक, माधव नेपाललाई बालुवाटार बोलाइयो

२० जेठ, काठमाडौं । जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी …

नेकपाका केन्द्रीय सदस्यलाई नागरिकतासहित बालुवाटार बोलाइयो

९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन …