काठमाडौं । संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । बुधबार बसेको समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोग’bout अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय […]
The post महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.