ताइवानबारे आबेको अभिव्यक्तिप्रति चीन रुष्ट, जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाइयो

एजेन्सी, १६ मङ्सिर। चीनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले हालै दिएको अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ । ‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने’ भन्ने सिन्जोको अभिव्यक्तिपछि रुष्ट बनेको चीनले जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार बुधबार साँझ जापानका राजदूत हिदेओ तारोमीलाई विदेशमन्त्रालयमा डाकिएको थियो । विदेश मन्त्रालयका अनुसार […]

सम्बन्धित सामग्री