सुभास लामिछाने, महाप्रबन्धक, द नेपाल डिस्टीलरिज६२ वर्ष पूरा भएको नेपाली ब्रान्ड ‘खुकुरी रम’ नेपालमा मात्र नभएर विदेशमा समेत मदिरा पारखीको रोजाइमा पर्ने गरेको छ । २६ कात्तिकबाट खुकुरी रमको नयाँ प्याक बजारमा ल्याएको छ । ‘द नेपाल डिस्टिलरिज प्रालि’ ले २० वर्षदेखि प्रयोगमा ल्याएको प्याकलाई परिवर्तन गरेर नयाँ स्वरुपमा आएको छ । खुकुरी रमले हालै […]