सदनमा भौतिक दुरी कायम राखेर शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ ।कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।शपथमा ठूला दल प्रत्येकलाई एउटा ुरोु उपलब्ध गराइनेछ । त्यस्तै साना दलको हकमा एउट

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति […]

प्रधानमन्त्री दाहालसँगै तीन जना उपप्रधानमन्त्रीले पनि लिए शपथ (फोटोफिचर)

काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् । उनी नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीहरुले पनि शपथ लिएका हुन् । नेकपा (एमाले) बाट विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा (मओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्रीको शपथ […]

नवनियुक्त तीन उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा  विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको शपथ ग्रहण गरेका हुन्।एमालेका तीन र जनमत पार्टीका एक जनाको कार्यभार पछि तोकिने बताइएको छ। उनीहरुलाई विना विभागीय मन्त्रीको शपथ ग्रहण गराइएको छ।

प्रचण्ड सरकारका आठजना मन्त्रीद्वारा शपथ

काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका आठजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।  तीनजना उपप्रधानमन्त्रीसहित ८ जना मन्त्रीले शपथ लिएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा विष्णु पौडेल उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको शपथ लिएका हुन्।  मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका […]

नवनियुक्त तीन मन्त्रीको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका […]

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनता समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्रीमा…

जसपाका तीन मन्त्रीको शपथ

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा मन्त्रीहरुलाई शपथ गराएकी हुन् । शपथ लिएकाहरुमा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण छन् । यसपटक जसपाबाट ४ मन्त्री […]

जसपाका ३ मन्त्रीले लिए शपथ

काठमाण्डाै – नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।   जनता सामाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएकाे छ ।  जसपाले कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई...

कर्णालीका तीन मन्त्रीले लिए पुनः शपथ

दैलेख : कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णालीका तीन मन्त्रीले मंगलबार पुनः शपथ लिएका छन्। उनीहरूले बुधबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।शपथ लिनेहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाही रहेका कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।अविश्वासको प्रस्तावको पक्षमा म