काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आज (आइतबार)को बैठकमा पनि आफ्नो अवरोध कायम राख्ने जनाएको छ । प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग सम्बोधन नगरेसम्म अवरोध कायम रहने बताए । ‘उहाँहरूले सहमति गर्नुहुन्छ, उहाँहरुले टेबल गर्नुहुन्छ,’ भट्टराईले भने, ‘हाम्रो नाराबाजी कायम रहन्छ । हामी बेल घेरिराख्छौँ । […]