४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चारसय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् ।सल्यानमा दुईसय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या एकसय १७ रहेको छ । यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा एक सय ६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ ।कालिकोटमा एकसय २३ केन्द्र र एकसय तीन स्थल कायम गरिएक