स्वास्थ्य सेवा दिवसका अवसरमा ७७ वटै जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

'गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता' भन्ने मुल नारासहित २४ औं स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।

सम्बन्धित सामग्री

डडेलधुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

डडेलधुरा ।  डडेलधुराका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो ।  नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ

गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन

रसुवा– जनैपूर्णिमाको विशेष पर्वअन्तर्गत गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ आजदेखि हिमाली उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । लेक लाग्ने समस्या न्यूनीकरण गराउँदै धार्मिक यात्रा सहज पार्न विगत २५ वर्षदेखि अनवरतरूपमा कार्यरत हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आवश्यक औषधि र अक्सिजन सिलिण्डरसमेतका सामग्री गोसाइँकुण्ड पुर्‍याई स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हिमालय […]

वीर अस्पतालद्वारा दुवाकोटमा वृहत्त स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं, ५ साउन। विस्तारित वीर अस्पतालले दुवाकोटमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले दुवाकोटमा विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । अस्पतालका नि. प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्र कुमार बस्नेतले वार्षिकोत्सवका अवसरमा विशेषज्ञ सेवासहितको शिविर आयोजना गरेको बताए । उनले एक्सरे,अल्ट्रासाउन्ड, इसिजि, इको र ल्याब सेवासहित […]

सनराइज बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिने काम गरेको सनराइज बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा आएका स्थानीयहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण समेत गरिएको बैंकले जनाएको छ । नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य […]

स्वास्थ्य चौकी काँक्रीद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।स्वास्थ्य चौकी काँक्

हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिए । […]

एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले नारी दिवसको अवसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विशेष गरी स्त्री रोगसँग सम्बन्धित स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो । वरिष्ठ स्त्री रोग तथा निःसन्तान विशेषज्ञ डा. जोत्सना शर्मा, ल्याप्रोस्कोपी सर्जन तथा निःसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निःशुल्क ओपिडी सञ्चालन गर्ने भएका हुन् । यो सेवा २४ गते बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । बाँझोपन, स्त्री रोगको समस्या तथा स्तन

दार्चुलाका सबै विद्यालयमै स्वास्थ्य शिविर सञ्चालन

दार्चुला- विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । दार्चुलाका नाै वटा स्थानीय तहहरूका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन […]

लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बडादसैंको अवसरमा लमजुङको दूधपोखरी गाउँपालिका–२ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ। नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा. विश्वराज...

कोरोना संक्रमणयता पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरिने

सिमकोट – गाउँपालिकाका स्वास्थ्यकर्मीले छनोट गरेर पठाएका बिरामीको उचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। उपचार गर्नै पर्ने र आर्थिक अवस्था न्यून भएका सेवाग्राहीले उपचार पाउनका लागि छनोट भएर पठाइएका बिरामीका लागि एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो। शिविर भदौ १२ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिस गरेका […]