गोरखा अस्पतालमा सुत्केरी गराउने बढे

गोरखा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको छ । स्त्रीरोग विशेषज्ञ थपिएपछि दुई महिनायता अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको हो । अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठसहित दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ थपिएसँगै शल्यक्रिया...

सम्बन्धित सामग्री

डाँडाफया स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी शतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको छ। स्वास्थ्य चौकीमा सुत्केरी गराएबापत सुविधा पाइने र गाउँमै उक्त सुविधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुगेको हो। उक्त स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले तीन वर्षयता स्वास्थ्य चौकी शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको बताइन्। उनले राज्यबाट […]

सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी

सिमकोट – जिल्लाको एउटा सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको पाइएको छ। गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिलाले गोठमै सुत्केरी हुनुपरेको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाले सिंगो खोल्सी गाउँका गर्भवती महिला घरकै गोठमा सुत्केरी हुने गरेको बताए। गोठमै […]

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत् प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेपछि गर्भवतीको...

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

खोटाङ - जिल्ला अस्पताल खोटाङमा  शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलमा रहेकाे जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिरामी बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । 'एनेस्थेसियाका सहायक...

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालका लागि बन्द

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।...

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द

खोटाङ- जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो । आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जानकारी दिएको छ । […]

आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी

पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।...

कोरोना सङ्क्रमणबीच गर्भवतीको उपचारमा चुनौती

सबैतिर कोरोना सङ्क्रमणको त्रास छ, गर्भवती र उनीहरुका परिवारलाई भने कसरी सुरक्षित सुत्केरी गराउने र सङ्क्रमण हुनबाट जोगाउने भन्ने थप चिन्ता छ ।...

सुरक्षित सुत्केरी गराउने बढे

डोटी । पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

धनकुटा अस्पतालमा सुत्केरी गराउने महिलाले भत्ता पाएनन्

धनकुटा : स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप दिने भत्ता धनकुटाका महिलाले पाउन सकेका छैनन्। सरकारले सुत्केरी भत्तासँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्ता व्यवस्था गरेको भए पनि विगत लामो समययता धनकुटाका स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाले यो भत्ता पाउन सकेका छैनन्।  गत मंस...