खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालका लागि बन्द

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।...

सम्बन्धित सामग्री

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालीन बन्द

जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत् प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेपछि गर्भवतीको...

एनेस्थेसियन बिदामा बसेपछि खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द […]

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द

खोटाङ - जिल्ला अस्पताल खोटाङमा  शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलमा रहेकाे जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिरामी बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा नितु लामाले जानकारी दिनुभयो । 'एनेस्थेसियाका सहायक...