जिल्ला अस्पताल खोटाङमा गर्भवतीलाई शल्यक्रियामार्फत् प्रसुति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया (शल्यक्रिया गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेपछि गर्भवतीको...