धनकुटा : स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप दिने भत्ता धनकुटाका महिलाले पाउन सकेका छैनन्। सरकारले सुत्केरी भत्तासँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्ता व्यवस्था गरेको भए पनि विगत लामो समययता धनकुटाका स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाले यो भत्ता पाउन सकेका छैनन्।
गत मंस...